मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

जेष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा प्रतिनिधि सभा सदस्यको सपथ लिदै

देश प्रदेश डेस्क 5473+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

झापा / प्रतिनिधि सभाका जेष्ठ सदस्य अर्जुननरसिंह केसीले आज राष्ट्रपति कार्यालयमा आयोजित एक औपचारिक समारोहबीच प्रतिनिधि सभा सदस्यको रूपमा सपथ लिदै छन्। नयाँ संसद गठनसँगै संविधान अनुसार सबैभन्दा ज्येष्ठ सदस्यको हैसियतमा केसीले सपथ लिने भएका हुन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज बिहान ११ः१५ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका केसी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका थिए ।  उनी ७८ वर्षका छन् ।

जेष्ठ सदस्यका रूपमा केसीले प्रतिनिधि सभाका अन्य निर्वाचित सदस्यहरूलाई पनि सपथ ग्रहण गराउने जिम्मेवारी पाउनेछन्। संसदको पहिलो बैठकअघि नै सपथ प्रक्रिया पूरा गरिने प्रचलनअनुसार अब अन्य सांसदहरूको सपथ कार्यक्रम पनि छिट्टै सञ्चालन हुनेछ।

राजनीतिमा लामो अनुभव बोकेका केसी नेपाली कांग्रेसका वरिष्ठ नेता हुन्। उनले विगतमा विभिन्न महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार