मुख्य समाचार
अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा | झापाबाट नेपाललाई पुनः हिन्दूराष्ट्र घोषणा गर्न माग |

नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला

देश प्रदेश डेस्क 5357+ समाचार ( )
३१ श्रावण २०८२, शुक्रबार

झापा पछिल्लो पटक निकासी भएर भारतको भन्सार कार्यालय पुगेको प्लाइउडको जाँचपास नगरी १२ दिनदेखि रोकिएको पाइएकाे छ । कोशी प्रदेशअन्तर्गत झापाको काँकडभिट्टा र मोरङको विराटनगर नाकाबाट निकासी भइसकेपछि पानीट्याङ्की भन्सार र जोगबनी भन्सारले ट्रक रोकेर राखिदिएको उद्योगीले गुनासो गरेका छन् । नेपालबाट भारत निर्यात हुने प्लाइउडमा पुनः झमेला सिर्जना गर्दै भन्सारमा रोकिन थालिएको उनीहरूकाे गुनासाे छ  ।

पानीट्याङ्की भन्सारमा आठवटा र जोगबनी भन्सारमा छवटा ट्रक रोकिएको उनीहरूले बताएका छन् ।उद्योगीका अनुसार भारतको राजस्व अनुसन्धान विभाग (डिआरआइ) ले नेपालबाट निर्यात हुने प्लाइउडमा ब्युरो अफ इन्डियन स्टान्डर्ड (बिआइएस) मान्यताप्राप्त उद्योगले अन्य उद्योगको मालवस्तुसमेत निकासी गरेको आशङ्का गरिएको छ।बिआइएस मापदण्ड अनिवार्य गरेपछि केही उद्योगले मात्रै यसको मान्यता पाएका थिए तर बिआइएस मान्यता पाएका उद्योगले अन्य उद्योगका मालवस्तुसमेत निकासी गरेको आशङ्का गर्दै यसको भौतिक जाँच गर्न भन्सारमा रोकिएको बताइएको छ ।

मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा स्थापित ग्रिन प्लाई उद्योगका सञ्चालक दिवाकर राठीका अनुसार भारतले बारम्बार नै नेपालबाट प्लाइउड निर्यातमा अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार