मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

सानो माई खोलामा डुबेर एक व्यक्तिको मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
२० भाद्र २०८०, बुधवार

झापा झापा गाउँपालिका ७ स्थित सानो माई खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान ८ः३० बजेको समयमा झापा गाउँपालिका ७ शिवशान्ति टोल बस्ने अन्दाजी ४० वर्षिय बिनोद दाहाल सानो माई खोलामा डुबेर मृत अवस्थामा फेला परेका थिए । दाहाललाई खोलामा डुबेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार मृतक दाहाल तीन दिनअघि घरबाट हिँडेका थिए । मदरगाछ पूर्व सानो माइको पुलनेर उनको साइकल र टोपी फेला परेको थियो। मृतक दाहालको शव पोस्टमार्टमका लागि पठाएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार