मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

गाई हत्या आरोपमा दमकका ४ जना पक्राउ

देश प्रदेश डेस्क 5424+ समाचार ( )
२३ भाद्र २०८१, आइतबार

झापा गाई मारेको आरोपमा दमकका ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक २ भुटानी शरणार्थी  शिविरका बर्ष ४४ का प्रेमबहादुर विष्ट, दमक ३ बस्ने सोही स्थानका ३८ बर्षिय खगेन्द्र दुलाल,सोही वडाका ३२ बर्षिय विधान थापा र दमक ४ की ४५ बर्षिया गिता श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले दिएको विवरण अनुसार गत मङ्गलबार राति दमक २ का लक्षुमन विष्टको दमक १ पानी टङ्की गोठमा बाधिराखेको २ महिने गर्भेणी गाईलाइ गोठ देखि १०० मीटर पूर्व तर्फको खाली जग्गामा लगेर टाउकोमा बञ्चरो प्रहार गरेर खुट्टा,करङ तथा घाँटीको मासु लगेर बाँकी त्यही छाडेका थिए ।
घट्नापछि फरार रहेका उनीहरुलाइ खोजतलासका क्रममा फेला पारिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । घट्नामा प्रयोग भएका बञ्चरो,झोला, खुकुरी उनीहरुको कोठाबाट बरामद गरिएको डिएसपी चन्दले बताए । पक्राउ परेकाहरुमध्ये महिला बाहेक अन्य यसभन्दा अघिपनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ कारबाहीमा परिसकेको उनले जनाए ।
 उनीहरुलाइ इलाका प्रहरी कार्यालय दमकमा राखि अनुसन्धान सुरु गरिएको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार