मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भद्रपुर १० मा नातिद्वारा ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१२ आषाढ २०८२, बिहीबार

झापा / झापाको भद्रपुर नगरपालिका वडा नं १० सत्रबिगेमा पैसा माग्दा नदिएपछि रिसको झाेकमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् ।

आज बिहान अन्दाजी ५ बजे  सोही ठाउँ बस्ने २७ वर्षीय महेश सुबेदीले आफ्नै हजुरआमा ७२ वर्षीया थिनमाया सुबेदीको घरमा आएर पैसा माग्दा नदिएपछि  हजुरआमा माथि खुकुरी प्रहार गरी घाइते बनाएका हुन् । थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन् ।

घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको चिउडो काटिएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुबेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार