मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

नाबालिकालाई यौन दुर्व्यवहार गर्ने सिटी चालक पक्राउ

देश प्रदेश डेस्क 5424+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

झापा / झापामा नाबालिकालाई याैन दुर्व्यवहार गर्ने एक सिटी सफारी चालकलाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा कन्काई ३ बस्ने ५० वर्षीय दिलकुमार प्रधान रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । प्रधानले आफू बस्ने अगाडिको सिटमा राखेर नाबालिकालाई याैन दुर्व्यवहार गरेकाे आराेप लागेकाे छ ।

प्रहरीका अनुसार हिजो साँझ कन्काईको भुरुङ्गाबाट ६ जना किशोरीहरु वनभाेज खाएर फर्किदा प्रधानको सिटी सफारीमा चढेका थिए । उनले पाँचजनालाई पछाडिपट्टि र एकजनालाई आफू बस्ने सिटमा राखेका थिए । छेउमा बसेकी किशोरीलाई उनले यौन दुर्व्यवहार गरेको बताइएको छ ।

ती किशोरीले घटनाबारे जानकारी दिएपछि हिजै साँझ प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो । उनलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी जनाएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार