मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

वासिङ्टन । रिपब्लिकन उम्मेदवार रहेका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः ह्वाइट प्रवेश गर्ने लगभग तय भएको छ । यो समाचार तयार पर्दासम्म उनी जितका लागि आवश्यक २ सय ७० इलेक्टोरल भोटबाट मात्र केही कदम टाढा रहेका छन् ।

उनले यसपटक लोकप्रिय मतमा पनि उनले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई उछिनेका छन् । औपचारिक नतिजा नआए पनि ट्रम्पले आफूलाई विजेता घोषणा गरिसकेका छन्

यो घोषणासँगै रिपब्लिकन क्याम्पमा ठुलो उत्साह र हर्षोल्लास देखिएको छ । उता डेमोक्रेटिक पार्टीका समर्थकहरू भने यो नतिजाबाट स्तब्ध छन्

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार