मुख्य समाचार
झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेल | १० दिनपछि सुरुङबाट दुई जनाको जीवितै उद्धार, अझै सयौँको खोजी जारी | लाङटाङको पहिरोपछि बनेको ताल तत्काल जोखिमपूर्ण नरहेको चिनियाँ टोलीको निष्कर्ष | देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको भिड | मोटरसाइकलको ठक्करबाट अर्जुनधाराका राईकाे मृत्यु | ओम साई पाथीभरा हस्पिटलमा मुटु तथा मृगौला राेग विशेषज्ञ डाक्टरकाे सेवा | कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन |

झापाबाट हराएका ६५३ जना फेला

देश प्रदेश डेस्क 5424+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार
                                                                                                                          साङ्केतिक तस्विर
झापा जिल्लाबाट हराएका ६५३ जना फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार पछिल्लो एक वर्षको अवधिमा  विभिन्न स्थानबाट हराएका ६६७ जनाको हुलिया दर्ता भएकामा ६५३ जना फेला परिसकेकाे जनाएकाे छ  भने १४ को खोजी जारी रहेको जनाइएको छ ।
प्रहरीको सक्रिय खोजी, अनुसन्धान तथा सरोकार भएका निकायसँगको समन्वयका कारण अधिकांश हराएका व्यक्ति सुरक्षित रूपमा फेला परेकाे जिल्लाका डिएसपी  रञ्जन अवाले जानकारी दिए ।

 झापामा गत आर्थिक वर्षमा दर्ता भएका घरेलु तथा महिला हिंसासम्बन्धी सबै उजुरी फछ्यौट गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिल्लाभर घरेलु तथा महिला हिंसासम्बन्धी १२३ वटा उजुरी दर्ता भएकामा सबै उजुरीको आवश्यक प्रक्रिया पूरा गरी समाधान गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको सक्रिय पहलमा घटनाको प्रकृतिअनुसार कानुनी कारबाही, सचेतनामूलक परामर्श तथा दुवै पक्षबीच संवादमार्फत मेलमिलाप गराएर उजुरी टुङ्ग्याइएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार