मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत टिकेनन

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार
झापा मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृतकाे कार्यकाल सफल नभएकाे पाइएकाे छ । विशेष परिस्थिति नपरेसम्म उपसचिव तहको कार्यालय प्रमुखलाई दुई बर्से कार्यकाल पूरा गरेपछि मात्र सरुवा गर्नुपर्ने निजामती सेवा नियमावलीमा उल्लेख भएपनि प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालको नौ महिना कै अवधिमा सरुवा गरिएको हो । नौ महिनामै सरुवा गर्नुको कारण भने उल्लेख गरिएको छैन ।

चुँडाललाई तातोपानी भन्सार कार्यालयमा सरुवा गरिएको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराइले उनको सरुवा गरेको पुष्टि गरे । चुँडाल गत भदौमा मेची भन्सार कार्यालयमा सरुवा भएर आएका थिए । मेची र विराटनगर भन्सार कार्यालय बेलाबेलामा सुपारी, केराउलगायतका वस्तुको आयात-निर्यातमा विवाद हुने गरेको छ ।

सरकारले आयात निर्यात खोल्ने र बन्द गर्ने नीति अपनाएकाले पनि सुपारीको विषय विवादमा पर्दै आएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार