मुख्य समाचार
युवकको हत्या आराेपमा दमकका दोर्जे शेर्पासहित तीनजना पक्राउ | चट्याङ् लागेर झापामा एककाे मृत्यु | लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ | अख्तियारको निर्णय– आरजुमाथि छुट्टै अनुसन्धान गर्ने | दृष्टिविहीनले गरे सरकारविरुद्ध आन्दोलन, धरपकड र जबरजस्तीप्रति आक्रोश | एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ | कतारको ग्यास प्लान्टमा भयानक विस्फोट: ५४ जना घाइते, १८ बेपत्ता; नेपाली श्रमिकहरू पनि प्रभावित | पासपोर्ट खरिद घोटाला: महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो दाबी | प्रतिनिधि विवाद र प्राविधिक त्रुटिका कारण रास्वपाको बन्द सत्र स्थगित; महाधिवेशन कार्यतालिका प्रभावित | झापामा सर्पले डसेर बृद्दाकाे मृत्यु |

तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता हुन : ज्ञानेन्द्र शाही

देश प्रदेश डेस्क 5228+ समाचार ( )
२६ चैत्र २०८१, मङ्गलबार

झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पतीमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएक छन् ।

मंगलबार राप्रपाले काठमाडाैंकाे बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रमुख सचेतक शाहीले यस्तो आरोप लगाएका हुन् ।

शान्तिपुर्ण कार्यक्रम सुरुहुने बित्तिकै कार्यक्रम स्थल वरपर टोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरु धवल समशेर राणा, रविन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको प्रमुख सचेतक शाहीको आरोप छ ।

पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरुलाई नछोडिए जनताले गणतनत्रवादी नेतहरुको घर घेर्ने दिन आउने उनले चेतावनी दिए । शाहिले गणतन्त्रवादीहरुलाई प्रश्न गरे, जनताले घर घेरे भागेर कहाँ जान्छौं ? 

प्रमुख सचेतक शाहीले पाटक पटक सत्तामा बसेका नेताहरुले उद्योगधन्दा बेचेर खाएको समेत आरोप लगाउदै आएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै