मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

काँकडभिट्टाबाट काठमाण्डौ हिडेको बस र ट्रक ठोक्किदाँ तीनको मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
४ पौष २०८०, बुधवार

झापा काँकडभिट्टाबाट काठमाण्डौ हिडेको बस र ट्रक एक आपसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । आज बिहान बाराको अमलेखगञ्जस्थित तीन नम्बर पुल नजिक बस र ट्रक जुध्दा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी २७ जना घाइते भएका छन् । दुर्घटनामा ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौंडाका बस चालक ४० वर्षीय हरि शम्शेर र अका एक जना पुरुषको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने पुरुषको सनाखत हुन नसकेको प्रहरीले बताएको छ । 

दुर्घटनामा परी गम्भिर घाइते भएकोहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बिहान पुलमा जुधेका थिए । घाइतेहहरूको हेटौँडा अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार