मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बुद्धशान्तिमा हृदयविदारक घटना — १८ दिनकी शिशु मृत भेटिन्

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

 झापाको बुद्धशान्ति गाउँपालिका–४, जोरलाबरमा एक १८ दिनकी शिशु आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।

प्रहरीका अनुसार स्थानीय फुर्बा शेर्पाकी छोरी लक्ष्मी शेर्पा मिति २०८२ साल कार्तिक २० गते राति आमा संगै सुतेकी थिइन्। तर, भोलिपल्ट अर्थात् मंसिर २१ गते बिहान करिब ६:०० बजे आमा उठ्दा शिशु मृत अवस्थामा भेटिएकी हुन्।

घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर मुचुल्का र प्रारम्भिक अनुसन्धान कार्य अगाडि बढाएको प्रहरीले जनाएको छ।

हाल घटनास्थल सुरक्षित राखिएको छ र मृत्युको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।

स्थानीयवासीले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार