मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुरकाे बजेट चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बढी

देश प्रदेश डेस्क 5418+ समाचार ( )
१० आषाढ २०८३, बुधवार

झापा   भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।०८४ का लागि चालु आर्थिक वर्षकाे भन्दा २७ करोड ७४ लाख २२ हजार बजेट बढी ल्याएको छ । नगरपालिकाको १८ औं नगरसभाले स्वीकृत गरेको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत गर्दै उपप्रमुख राधा कार्कीले आगामी बर्षकालागि  एक अर्ब ७ करोड ७९ लाख ५० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिन् । 
उपप्रमुख कार्कीले आन्तरिक स्रोत ८ करोड, राजस्व बाँडफाँडतर्फ सङ्घबाट १२ करोड ८० लाख २ हजार,  प्रदेशबाट  एक करोड १० लाख र स्थानीयबाट ४ करोड अपेक्षा राखिएको छ । त्यसैगरी सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण अनुदानबाट १७ करोड ३५ लाख रहेको छ भने प्रदेशबाट १ एक करोड ६७ लाख  ४६ हजार रहेको छ । त्यस्तै सङ्घीय समपूरक अनुदानबाट ३५ लाख,  सशर्त अनुदान पुँजीगतबाट २८ लाख,  विशेष अनुदानबाट २ करोड ८४ लाख रहेको छ । त्यसैगरी सङ्घीय सर्शत अनुदानमा ३० करोड ३ लाख,पुँजीगतमा २८ लाख र प्रदेशमा ३ करोड ४२ लाख २ हजार अपेक्षा गरिएको छ ।
चालू आर्थिक वर्ष २०८२।०८३ मा नगरपालिकाको बजेट ८० करोड ५ लाख २८ हजार रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार