मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

झापाको हल्दीबारीमा शौचालयभित्र एक व्यक्ति मृत फेला

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१ जेठ २०८२, बुधवार

झापा झापाकाे हल्दीबारीमा शाैचालयभित्र एक व्यक्ति मृत भेटिएका छन्र ।  हल्दिबारी गाँउपालिका वडा नं.२ आसमानबारी बस्ने अन्दाजी वर्ष ४२ को दिल बहादुर राजवंशी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । एक्लै बस्दै आएका राजवंशी राति चर्पी गएको र निजको दाई राजकुमार राजवंशीले चर्पी जादा भित्रबाट ढोका बन्द रहको, धेरै समय सम्म पनि ढोका नखोलेको भनि टेलीफोन मार्फत जानकारी प्राप्त हुन साथ प्रसनि कृष्ण बहादुर प्रहरी चौकी हल्दिबारीबाट टोली खटी गई हेर्दा चर्पीको ढोका भित्रबाट चुकुल लगाएको र खोली हेर्दा चर्पि बस्दा बसेकै ठाउमा मृत अवस्थामा रहेको जिल्लाका डिएसपी खगेन्बहादुर खड्काले जानकारी दिए ।

घटनास्थल सुरक्षीत राखी, थप अनुशन्धान तथा कानुनी प्रकृया  पुरा गरी लास पोष्टमार्टमको लागी प्रदेशिक अस्पताल भद्रपुर पठाईएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार