मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

सुस्त मनस्थिति भएकी महिलासहित नवजात शिशुलाइ परिवारको जिम्मा

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

 झापा भद्रपुरमा रहेको मानव अधिकारका लागि महिला एकल महिला समूह झापाको भवनमा सुस्त मनस्थिति भएकी वेवारिसे महिलाले जन्माएकोे शिशुलाई परिवारको जिम्मा लगाइएको छ ।
बिहिबार भद्रपुर नगरपालिका, प्रहरी प्रशासन, कानुनविद लगायतको रोहवरमा कानुनी पक्रिया पुरा गरेर  आमा बच्चा दुबैैललाई महिलाकको बुवा  यानेन्द्र्र राईलाई जिम्मा लगाएको  मानव अधिकारका लागि महिला एकल महिला समूहकी अध्यक्ष रेखा अधिकरीले जानकारी  दिइन् ।
भद्रपुुर नगरपालिकाका मेयर गणेश  पोखरेलले कानुनी प्रक्रिया नपु¥याएर बालक अभिभावकको जिम्मा दिएकोले आधिकारिक हो होइन थाहा पाउन महिलाका बाबु  राईलाई नाता प्रमाणित र बसाइँसराइ प्रमाण ल्याउन लगाएका थियोे । सोहि अनुसार  राईले सुर्योदय नगरपालिका इलामबाट प्रमाण खुल्ने कागजात ल्याएपछि सोहि प्रमाणका आधारमा जिम्मा लगाइएको मेयर पोखरेलले  जानकारी दिए ।
घट्ना विवरण अनुसार २६ गते जन्मिएको बालकलाई आमाले स्याहारसुसार गर्न नसक्ने भएका कारण नवजात बालकलाई कुनै कानुनी प्रक्रिया नअपनाई २७ गते विहानै हवाइमार्ग मार्फत काठमाडौं लगिएको थियो । यता बालकको खोजी भएपछि ३१ गते ४ बजे पुनः हवाइमार्ग मार्फत बालकलाइ सुरक्षित घरमा ल्याएको थियो ।
   
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार