मुख्य समाचार
करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा |

गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरणमा ओलीकाे उत्तरः बालेनलाई सोध्नुस्

देश प्रदेश डेस्क 5358+ समाचार ( )
२१ जेठ २०८१, सोमबार

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी–इस्टेट जग्गा प्रकरणबारे काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै ओलीले टी–इस्टेटबारे बालेनलाई सोध्न आग्रह गरेका हुन् ।

गिरीबन्धु टी–इस्टेटबारे तपाईंमाथि प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको उत्तर दिंदै ओलीले भने, ‘सबै बालेन शाहलाई थाहा रहेछ । उहाँलाई नै सोध्नुस् मलाई किन साेध्नु हुन्छ।’

मेयर शाहले सोमबार बिहान सामाजिक सञ्जालमा एमाले अध्यक्ष ओलीले गिरीबन्धु टी–इस्टेटको घोटाला लुकाउन जग्गा बाँड्ने प्रलोभन देखाएको उल्लेख गर्दै, ‘समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो’ भनेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार