मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

गौरादहमा रहेको शुभलक्ष्मी सहकारीको सेवा केन्द्रबाट १३ लाख ७० हजार चोरी

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ चैत्र २०८०, मङ्गलबार

झापाको गौरादह ९ बैगुन्धुरा स्थित शुभलक्ष्मी सहकारी संस्था लिमिटेडको सेवा केन्द्र कार्यालय बाट मोटो रकम चोरी भएको छ ।

चैत ५ गते राती कार्यालयको अज्ञात समूहद्वारा भवनको पूर्वपट्टीको उत्तर तर्फको झ्याल तोडफोड गरी संस्थामा प्रवेश गरी संस्थाको सेफ समेतलाई तोडफोड गरी सेफमा रहेको कुल मौज्दात रु.१२ लाख ८७ हजार ६ सय २३ रुपैयाँ चोरी भएको व्यवस्थापक तिलक कार्कीले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

नगद सहित ३ वटा सि.सी. क्यामरा, क्यामेराको डि.भी. आर. समेत चोरी लगेको र संस्थाको झ्याल, ढोका, गृल, सेफमा समेत क्षति पुर्‍याइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पढ्नुहोस् विज्ञप्ति

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार