मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

पाउ पाथिभरा मन्दिर अगाडी माेटरसाइकल फेला

देश प्रदेश डेस्क 5473+ समाचार ( )
६ माघ २०८०, शनिबार

झापा । झापाकाे मेचिनगर १३ स्थित पाउ पाथिभरा मन्दिर अगाडि माेटरसाइकल वेवारिसे अवस्थामा फेला परेकाे छ । मन्दिर अगाडी प्रदेश १-०१६प७११७ नम्बरकाे एफ जेट नामकाे १५० सिसिकाे माेटरसाइकल फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

स्थानीयले वेवारिसे अवस्थामा माेटरसाइकल रहेकाे जानकारी प्रहरीलाइ दिएपछि गएकाे प्रहरी टाेलीले प्रहरी चाैकी चारआलीमा राखिएकाे जनाएकाे छ । माेटरसाइकल धनीलाइ आवश्यक कागजपत्र लिएर आउँन प्रहरीले जनाकारी गराएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार