मुख्य समाचार
मोटरसाइकल दुर्घटना हुँदा गरामुनीका दुईजना गंभीर घाइते | बिर्तामोडमा तीनतले घर भारी वर्षाका कारण भासियाे | बिर्तामोडमा चट्याङले हानेर दुईवटा गाई मरे | चितवनमा रास्वपाको प्रथम महाधिवेशन आजदेखि, रवि र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने | बिर्तामोडको बीवाइडी सर्भिस सेन्टरमा आगलागी , लाखौको क्षति | भारतको बागडोग्रामा भएको कार दुर्घटनामा बिर्तामोडका चौधरीको मृत्यु | झापामा लागु औषध भयावह बन्दै, झापाले रोकथाम तथा न्यूनीकरणका लागि आजबाट अभियान सुरु | रास्वपा महाधिवेशनको सम्पूर्ण तयारी पूरा: नेतृत्व सहमतिमा टुङ्ग्याउन रवि र बालेन सक्रिय | कक्षा १२ को पूरक परीक्षा साउन २ र ३ गते, फाराम भर्ने म्याद असार १९ सम्म | सम्झौता उल्लङ्घनको परिणाम अमेरिकाले भोग्नुपर्ने : इरान |

हल्दिबारीमा डुबेर एकजनाको मृत्यु

देश प्रदेश डेस्क 5218+ समाचार ( )
४ कार्तिक २०८०, शनिबार

                                                                                                                 साङ्केतिक तस्वीर

झापा झापाको हल्दिबारीमा डुबेर एकजनाको मृत्यु भएको छ ।

हल्दिबरी वडा नं –२ बस्ने अन्दाजी ५१ बर्षिय नवराज रेग्मीको डुबेर मृत्यु भएको हो ।
हिजो बिहान मर्निङ वाकमा निस्किएका रेग्मी स्थानीय सूर्य होलीमा मृत भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हल्दिबारी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयको टोलीले आवश्यक छानबिन गरि शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै