मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

२६ वटा निजी स्वास्थ्य संस्थाबाट हटाइयो बीमा सेवा

देश प्रदेश डेस्क 5469+ समाचार ( )
८ भाद्र २०८०, शुक्रबार

झापा स्वास्थ्य बीमा बोर्डले २६ वटा निजी स्वास्थ्य संस्थाबाट बीमा सेवा हटाएको छ ।

स्वास्थ्य बीमाअन्तर्गतको स्वास्थ्य सेवा प्रदान गरिरहेका २६ वटा निजी स्वास्थ्य संस्थालाई बोर्डले सूचीबाट हटाएको हो ।

सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटपछि अस्पतालको सम्झौताको अवधि समाप्त भई पुनः नवीकरण नभएका वा स्वास्थ्य बीमाको सेवा बन्द भएका निजी स्वास्थ्य संस्था र लामो समयसम्म पनि नवीकरण प्रक्रियामा नआएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाउने निर्णय गरेको बीमा बोर्डले जनाएको छ।

हेर्नुहाेस् स्वास्थ्य बिमा सेवा हटाइएका निजी स्वास्थ्य संस्था :
बीएण्डसी टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर झापा
लाइफ लाइन अस्पताल झापा
नोबेल मेडिकल कलेज मोरङ
विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल मोरङ
चितवन मेडिकल कलेज
नेपालगञ्ज मेडिकल कलेज बाँके
फत्तेवाल आँखा अस्पताल बाँके
गेटा आँखा अस्पताल कैलाली
राप्ती आँखा अस्पताल दाङ
शुभ स्वस्तिक हस्पिटल प्रालि महोत्तरी
लुम्बीनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पाल्पा
युनाइटेड मिसन हस्पिटल पाल्पा
नेसनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पर्सा
लुम्बीनी आइ इन्स्टिीच्युट एण्ड रिसर्च सेन्टर रुपन्देही
फूलकुमारी महतो मेमोरियल हस्पिटल सिराहा
सगरमाथा चौधरी आँखा अस्पताल सिरहा
सप्तर्षि हस्पिटल सिरहा
नेपालगञ्ज मेडिकल कलेज हस्पिटल बाँके
जानकी हेल्थ केयर एण्ड टिचिङ हस्पिटल धनुषा
जानकी मेडिकल कलेज धनुषा
घोडाघोडी हस्पिटल कैलाली
लाल रत्न हस्पिटल कैलाली
नवजीवन हस्पिटल कैलाली
आइ केयर सेन्टर खोटाङ
मनमोहन मेमोरियल समाुदायिक अस्पताल मकवानपुर
देवदह मेडिकल कलेज एण्ड रिसर्च सेन्टर रुपन्देही

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार