मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

बिर्तामोडमा आगलागी

देश प्रदेश डेस्क 5469+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

                                                                                                         साङ्केतिक तस्वीर

झापा  आज बिहान बिर्तामोडमा आगलागी भएको छ ।

बिहान २ बजेको समयमा बिर्तामोड नगरपालिका–१ पञ्चकन्या टोल बस्ने नन्दकुमार प्रसाईको दुई तल्ले पक्की घरको भुइँतलामा रहेको स्टोर रुममा आगलागी भएको हो ।

आगलागीबाट लुगा,सिरक,डसना,दराजहरु गरी अन्दाजी १ लाख ५० हजार बराबरको सामान जलेर नष्ट भएको हो । स्थानीयको सहयोगमा बिहान २.३० बजे आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागीको कारण थाहा हुन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार