मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भारतीय स्काेरपियाेकाे ठककरबाट माेटरसाइकल चालक बुद्धशान्तिका ठाकुर अधिकारीकाे मृत्यु

देश प्रदेश डेस्क 5476+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा स्कोरपियोको ठक्करबाट झापाको बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी ३ः३० बजे बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा इलामबाट बुधबारेतर्फ आउँदै गरेको बीआर ५५८५०० न. को भारतीय स्कोरपियो र बिपरित दिशातर्फ जाँदै गरेको प्र.१–०१–०१६प.३६६१ न.को मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

दुर्घटनामा मोटरसाइकल चालक बुद्धशान्ति –१ बस्ने ४६ वर्षीय ठाकुर अधिकारी गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ५;४० बजे उपचारको क्रममा मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

स्कोरपियो, मोटरसाइकल र स्कोरपियो चालक रौतहट बृन्दावन नगरपालिका –२ बस्ने ३४ वर्षीय प्रमोद पटेललाई इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको उनले जनाए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार