मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

नोबेल मेडिकल कलेजको छतबाट खसेर डाक्टर अमितकाे मृत्यु

देश प्रदेश डेस्क 5474+ समाचार ( )
६ पौष २०८२, आइतबार

झापा / विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनको छतबाट खसेर एक इन्टर्न डाक्टरको मृत्यु भएको छ।

आइतबार बिहान करिब साढे ६ बजे पाँचौं तलाबाट खसेका ३४ वर्षीय अमित यादवलाई उपचारका लागि सोही अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। सप्तरीको राजविराज–९ निवासी यादव एमबीबीएस इन्टर्न डाक्टर थिए। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार