मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

ऊर्जामन्त्री घिसिङसहित दशजनाकाे उच्च स्तरीय टाेली इलाममा

देश प्रदेश डेस्क 5481+ समाचार ( )
२५ अशोज २०८२, शनिबार

झापा ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङ झापा हुदै इलाम पुगेका छन् ।

इलामका पहिरोपीडितहरुलाई भेट्नका लागि उनीसहित १० जनाको टोली झापा हुदै इलाम पुगेकाे हाे । मन्त्री घिसिङ,गृह सचिव रामेश्वर दंगाल,प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ,इन्जिनियर दिनेशप्रसाद भट्टलगायत १० जनाको टोली बिहान ८ः१० बजे बुद्ध एयरद्वारा चन्द्रगढी विमानस्थलमा अवतरण भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार