मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

स्वास्थ्य शाखामा कार्यरत बिर्तामाेड नगरका सिनियर अहेब दीपक सापकोटा छुटे

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१९ माघ २०८१, शनिबार

झापा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेब दीपक सापकोटा छुटेका छन्  । अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका  सापकोटा शुक्रबार साँझ मिलापत्र गरी  छुटेको प्रहरीले जनाएको

सापकोटामाथि स्वास्थ्य शाखाकै मातहतमा कार्यरत एक महिला कर्मचारीसँग अनैतिक सम्बन्ध राखेको आरोप लगाइएपनि सो को पुष्टि हुन नसक्दा उनी छुटेको प्रहरीले जनाएको

बिहीबार शिवसताक्षी१० दोमुखाको एक होटलमा ती महिलाका श्रीमान सुरज दर्नालले स्वास्थ्यकर्मी सापकोटा महिलालाई होटलमा फेला पारेको भन्दै विवाद गरेको प्रहरीको भनाई श्रीमानश्रीमतीबिच विवाद उत्पन्न भएर होहल्ला भएपछि शान्ति सुरक्षाका लागि प्रहरी पुगेको जनाइएकाे छ प्रहरीले सापकोटा ती महिलालाई होटलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यलय झिलझिलेमा राखेको थियो सोधपुछको क्रममा उनीहरु त्यहाँ कफि खान गएको प्रहरीलाई बताएका थिए

२४ घण्टासम्म पनि कुनै जाहेरी नपरेपछि अभियुक्तलाई थुनामा राख्न नमिल्ने प्रहरीले जनाएको सापकोटा जी सुरज दर्नालबिचमा विवाद थियो त्यो अण्डरस्ट्याण्डिङ भयो उहाँहरु जानु भयो झिलझिले प्रहरी चौकीका प्रहरी निरीक्षक सुशिल थापा मगरले भने

होटलमा पुगेको भनिएकी ती महिला उनका श्रीमान दर्नालबिच पारिवारिक बेमेल रहेको सम्बन्ध विच्छेदको प्रक्रिया अगाडी बढेको बुझिएको

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार