मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा भद्रपुरका गुड्डु पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
साङ्केतिक तस्वीर
२२ चैत्र २०८१, शुक्रबार

                                                                                                             साङ्केतिक तस्वीर

झापा  झापा भद्रपुरका एक युवा युवायुवतीलाई आकर्षक तलबमा वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ठगी गरेको आरोपमा  पक्राउ परेका छन् । भद्रपुर-४ का ३८ वर्षीय गुड्डु अहमदलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।
आकर्षक तलबमा अजरबैजान पठाउँछु भन्दै युवा युवतीलाई ठगी गरेको आरोपमा अहमद पक्राउ परेको प्रहरीले जनाएको छ। उनले दुईजना व्यक्तिलाई अजरबैजान पठाउँछु भन्दै १६ लाख २९ हजार ५ सय रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। उनी विरुद्ध वैदेशिक रोजगार ठगी कसुरमा वैदेशिक रोजगार विभागमा उजुरी परेको प्रहरीले जनाएको छ।
अहमद विरुद्ध ३ लाख रुपैयाँ बिगो माग गरिएको छ भने जिल्ला प्रहरी परिसर भद्रकालीमा राखेर थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै