मुख्य समाचार
इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ |

माछा मार्ने क्रममा करेन्ट लागेर झापामा गिरीको मृत्यु

देश प्रदेश डेस्क 5473+ समाचार ( )
१७ अशोज २०८१, बिहीबार

                                                                                                                       साङ्केतिक तस्वीर

झापा झापाको गौरीगंज गाउँपालिका– ३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा करेन्ट लागेर घाइते भएका गिरीलाई उपचारको लागी लाईफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार