मुख्य समाचार
करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' | झापामा एकै दिन भन्सार छलीका सामान र अवैध माछा बरामद, ३ लाख २४ हजारभन्दा बढी मूल्यका सामग्री नियन्त्र | भेटेरिनरी अस्पतालका कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा |

एकैपटक झापाका दशजना इन्स्पेक्टरको सरूवा

देश प्रदेश डेस्क 5358+ समाचार ( )
२८ जेठ २०८३, बिहीबार

झापा झापाका दशसहित गृह मन्त्रालयले  ५०९ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार गरेको निर्णय अनुसार एकै साथ यति ठूलो संख्यामा प्रहरी निरीक्षकहरुको सरुवा भएको हो।

 झापाका दशजना प्रहरी निरीक्षकको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत विजय चौहानको प्रहरी वृत काठमाण्डौ सरुवा भएको छ  त्यसैगरी  सुमन बानियाँको मधेस प्रदेश प्रहरी गण जनकपुर , दाछेकी शेर्पाको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौ , इलाका प्रहरी कार्यालय अनारमनीमा कार्यरत प्रविण श्रेष्ठको ट्राफिक प्रहरी वृत जनसेवा काठमाडौ , रुपेश राईको कोशी प्रदेश प्रहरी गण विराटनगर ,इलाका प्रहरी कार्यालय दमकमा कार्यरत नविन राईको गण्डकी प्रदेश प्रहरी गण पोखरा , विपन विश्वकर्माको इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय गौरीगंजमा कार्यरत भुवनबाबु खड्काको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नक्साल काठमाडौं र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत विरेन्द्रकुमार कोइरालाको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा प्रहरीले प्रकाशित गरेकाे विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार