झापा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।आज मध्यरातिदेखि लागु हुने गरी मूल्य बढाइएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको छ भने डिजेलको मूल्य दुई रुपैयाँ बढाएको निगमले जनाएको छ ।
२० वैशाख २०८२, शनिबार
२२ जेठ २०८३, शुक्रबार
४ अशोज २०८१, शुक्रबार
६ कार्तिक २०८०, सोमबार
१३ भाद्र २०८१, बिहीबार
१ भाद्र २०८०, शुक्रबार
१८ चैत्र २०८१, सोमबार
१३ मंगशिर २०८२, शुक्रबार