मुख्य समाचार
झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न |

विरामी हेर्न आएका छिमेकीलाई विरामीले नै हतियार प्रहार

देश प्रदेश डेस्क 5363+ समाचार ( )
५ भाद्र २०८२, बिहीबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा घरमा विरामी हेर्न आएका छिमेकीलाई विरामीले नै हतियार प्रहार गरी घाइते बनाएका छन् ।

गएराति ८.३० बजे पाँचथर फालेलुङ गाउँपालिका ६ दबैपानी बस्ने ४७ वर्षीय धनप्रसाद राईले आफूलाई हेर्न आएका छिमेकीलाई हतियार प्रहार गरेका हुन् । पहिले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेका राईलाई मादक पदार्थ सेवनबाट छुटाएपछि उनी बिरामी भई घरमा बसेका थिए ।

उनलाई हेर्न छिमेकी ४७ वर्षीय रामप्रकाश राई आएका थिए । धनप्रसादले अचानक धारिलो हतियारले रामप्रकाशको टाउकोमा प्रहार गरी घाइते बनाएका हुन् । उनलाई स्थानीय मेडिकलमा लगिएको थियो । विरामी र हतियार प्रहारबाट घाइते दुवै जनालाई उपचारको लागि जिल्ला अस्पताल फिदिमतर्फ ल्याइउकाे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार