मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

राप्रपाका उपमेयरका स्थानीय उम्मेदवारसहित ५ सय बढी एमालेमा प्रवेश

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३० मंगशिर २०८०, शनिबार
झापा नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि सङ्कल्पका अभियानअन्तर्गत पाँचथरको फिदिम बृहत् जनसभामा ५ सय बढी विभिन्न राजनीतिक दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

गत स्थानीय तह निर्वाचनमा फिदिम नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट उपमेयरका उम्मेदवार जगत थापा मगरसहित नेकपा एमालेमा ५ सय बढी  प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गरेकाहरुकाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलसहित एमाले पदाधिकारीहरुले माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

एमाले कोशी प्रदेश सचिव राजकुमार भण्डारीका अनुसार पार्टी प्रवेश गरेकाहारुलाई पार्टीले उपयुक्त जिम्मेवारी प्रदान गरी पार्टी काममा लगाउने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार