मुख्य समाचार
बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ |

झापामा लापसे र मापसे गर्ने ७ जना चालक पक्राउ

देश प्रदेश डेस्क 5303+ समाचार ( )
१६ आषाढ २०८३, मङ्गलबार

                                                                                        फायल तस्विर

झापा   ट्राफिक चेकजाँचलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कडा बनाएको   लागूपदार्थ र मादक पदार्थ सेवन गरी सवारी चलाउने जना चालकलाई चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको

बुद्धशान्ति गाउँपालिका वडा नम्बर स्थित मेची राजमार्गको कालीखोलामा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजना तथा इलाका प्रहरी कार्यालय धुलाबारी, इलाका प्रहरी कार्यालय बुधबारे, ट्राफिक प्रहरी पोष्ट बुधबारे महिला सामुदायिक स्वास्थ्य केन्द्र बुधबारे झापाको संयुक्त सहकार्यमा चालकहरुको लागूपदार्थ तथा मादक पदार्थ सेवन चेकजाँच गरिएको थियो

दुई पांग्रे, चार पांग्रे, ट्याक्टरका गरी सय सवारी साधनका चालकहरुलाई ब्रेथलाईजरद्वारा चेकजाँच गर्दा जना चालकहरुले मादक पदार्थ सेवन गरेको पाइएको थियो त्यस्तै शंका लागेका २९ जना चालकहरुको लागूपदार्थ सेवन किटमार्फत चेकजाँच गर्दा दुईजना चालकहरुले लागूऔषध सेवन गरेको पाइएको थियो

लागूपदार्थ सेवन गरेको पुष्टि भएका चालकहरुलाई थप अनुसन्धान तथा कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारी पठाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले बताए

उनले सवारी दुर्घटना न्यूनीकरण सडक अनुशासन कायम गराई प्रभावकारी ट्राफिक व्यवस्थापन गर्नको लागि चेकजाँच कार्यक्रम गर्ने गरिएको कार्यालय प्रमुख राईले बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार