मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

भारतमा नेपाली तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते, ८ जना गम्भीर

देश प्रदेश डेस्क 5361+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा बाराबाट रक्सौल हुँदै झारखण्डको देवघर जल अर्पणका लागि गइरहेका तीर्थालु बोकेको बस आइतबार बिहान समस्तीपुरको मुसरीघरारी चोकमा दुर्घटना भएकाे छ  । नेपाली तीर्थयात्री बोकेको साे बस बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा ३५ भन्दा बढी घाइते भएका छन् ।

तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा नेपाली तीर्थालु बोकेको बस पल्टिएको घाइते लक्ष्मी राउतले जानकारी दिएका छन् ।
घाइतेहरूलाई उपचारका लागि मुसरीघरारी अस्पताल र सदर अस्पतालमा भर्ना गरिएको छ ।

बसमा जम्मा ४३ यात्रु रहेको पनि राउतले जानकारी दिएका छन् । समस्तीपुर प्रहरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार