मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

काठमाडाैँमा लुटपाट गर्ने झापामा पक्राउ

देश प्रदेश डेस्क 5469+ समाचार ( )
साङ्केतिक तस्वीर
२९ माघ २०८२, बुधवार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा काठमाडौबाट लुटपाट गरी फरार भएका दुईजना  बिर्तामोडमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलाम सूर्योदय नगरपालिका वडा न.१४ का  बर्ष ३३का दिपक राई र सुर्खेत चिगर गाउँपालिका वडा न.५ का ४१ वर्षीय रमेश कुडा मगर रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

गएराति ११ बजे बिर्तामोड वडा न. १ पाथीभरा सिनेप्लाजा छेउबाट इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको सादा पोसाकको टोलीले पक्राउ गरेको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

   उनीहरु काठमाडौ महानगरपालिका –१४ स्थित ध्याङखेलबाट कुटपिट तथा लुटपाट गरी फरार भएकाे प्रहरीकाे भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार