मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

करेन्ट लगाएर माछा मार्दा झापामा एक युवकको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
४ भाद्र २०८२, बुधवार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा   करेन्ट लगाएर माछा मार्दा झापाको कमलमा एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका –३ खानपानी टोल बस्ने २१ वर्षीय उज्वल राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । प्रहरीले दिएकाे जानकारी अनुसार बुधबार दिउँसो अन्दाजी २ बजे कमल गाउँपालिका –३ मा रहेको ढ्याङ्ग्री खोलामा करेन्ट लगाई माछा मार्न गएका थिए । माछा मार्ने क्रममा राई आफैलाई करेन्ट लागेको थियो ।

घाइते भई उनी लडिरहेको अवस्थामा आफन्तले देखेर उपचारको लागि लाइफलाइन अस्पताल दमकमा पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव दमक अस्पताल दमकको शवगृहमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार