मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

१२ वर्षीय बालकले गरे ३ वर्षीया बालिकाको हत्या

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्विर
११ माघ २०८१, शुक्रबार

जाजरकोटा एक १२ वर्षीय बालकले तीन वर्षीया बालिकाको हत्या गरेका छन् ।

जिल्लाको बारेकोट गाँउपालिका ६ टाँसीका सर्जन सार्कीका १२ वर्षीय छोरा विरेन्द्र नेपालीले ती बालिकाको हत्या गरेको प्रहरीले जनाएको छ ।

बिहीवार साँझ खेल्ने क्रममा ती बालिकाको हत्या भएको थियो । बालकलाई शुक्रवार नै प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

डिएस्पी पाण्डेका अनुसार बालकले बालिकालाई धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिन्छ । घाँटीमा करीब ६ सेन्टीमिटर गहिरो गरि काटिएको छ । चार कक्षामा अध्ययनरत बालक भिनाजुको घरमा पाहुन गएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार