मुख्य समाचार
कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै | झापाको दमकबाट जेलबाट फरार जबर्जस्ती करणी मुद्दाका कैदी पक्राउ | साउदी राजधानी रियादसम्म हुथीको मिसाइल प्रहार, यान्बुमा पनि आक्रमणको दाबी | ज्ञानोदयको बार्षिक साधारणसभामा २४ जना सम्मानित | लागूऔषध कारोबारको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ | पिकअपमा लोड हुँदै गरेको अवस्थामा १ हजार ४५४ किलो गाँजासहित एक जना पक्राउ |

सोविता १३ हजार भन्दा बढी मतले अगाडि

देश प्रदेश डेस्क 5469+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / चितवनकाे क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार सोविता गौतमले १३ हजार भन्दा बढिले अग्रता लिएकी छिन्।

पछिल्लो पटककाे ताजा मत गणना अनुसार, गौतमले २३ हजार ५१८ मत प्राप्त गरेकी छिन् भने नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले १० हजार २० मत प्राप्त गरेर दाेस्राे स्थानमा छिन् ।

उनीहरूबीच १३ हजार ४९८ मतको मतान्तर छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार