मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

झापाको भद्रपुर मेची नदीमा पहिलो पटक गङ्गा आरती हुने

देश प्रदेश डेस्क 5474+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

झापा झापाको भद्रपुरमा पहिलो पटक गङ्गा आरती हुने भएको छ । भद्रपुर ५ देविवस्ती स्थित मेची नदी किनारमा आरती हुने भएको हो । आरती कार्यक्रमलाइ मध्यनजर गरी सुर्यनारायण मन्दिर परिसरमा गणेश चतुर्थीको अवसरमा शनिबार दिउँसो गणेश भगवानको मूर्ति स्थापना गरिने वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए ।

नदी किनारमा आइतबार साँझ साढे ५ बजे देखि हुने आरतीलाइ भव्य वनाउन विभिन्न सङ्घ संस्था ,प्रहरी कर्मचारी लगायतले सरसफाइ गरिएको उनको भनाइ छ । पशुपति मन्दिर स्थित वागमति नदीमा हुने आरती नै यहाँ आयोजना गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार