मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

इलामा छाेराले गरे आमामाथि खुकरी प्रहार

देश प्रदेश डेस्क 5475+ समाचार ( )
७ जेठ २०८२, मङ्गलबार

झापा / इलामकाे इलाम नगरपालिका ५ कुतेडाँडामा एक छाेराले आफ्नै आमामाथि खुकुरी प्रहार गरेर घाइते बनाएका छन् ।

साेमबार दिउँसाे १ः३० काे समयमा ६६ वर्षीया भिममाया राईलाई उनका छाेरा ४४ वर्षीया चन्द्रबाहादुर राईले मादक पदार्थ सेवन गरि लछार पछार पार्दै आमामाथि खुकुरी प्रहार गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट भिममायाकाे बाँया गाला काटिएकाे छ । उनीलाई घटना स्थलबाट उद्दार गरि उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएकाे छ ।

खुकुरी र खुकुरी प्रहार गर्ने राईलाई अस्थायी प्रहरी पाेष्ट बिब्ल्याटेले नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय ल्याएकाे जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार