मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

झापाको कचनकवलका वडा अध्यक्षमाथि हातपात

देश प्रदेश डेस्क 5360+ समाचार ( )
२६ आषाढ २०८१, बुधवार

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका वडा अध्यक्षमा माथि हातपात गरिएको छ । कचनकवल ५ नम्बर वडा अध्यक्ष नुर आलम मियाँमाथि हातपात भएको हो । 

स्थानीय रहिमुदिन मियाँको परिवारमा भएको घरायसी विवादलाई लिएर दुवै पक्षलाई मेलमिलापका लागि छलफलमा बोलाइएको थियो । सोही छलफलमा आलमलाई हातपात भएको आरोप लगाइएको छ । हातपातबाट उनी घाइते भएका छन् । उनको हाल ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार