मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

भद्रपुर नाकामा पनि डगसहितको चेकिङ डग स्निफिङ शुरु

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

झापा चाडपर्वलाई लक्षित गरी भद्रपुर नाकामा पनि डगसहितको चेकिङ (डग स्निफिङ )शुरु भएको छ।

शनिबार बिहान ८.१० बजेबाट भद्रपुर– ५ मेची पुलस्थित भद्रपुर–गलगलिया नाकामा डग स्निफिङ शुरु गरिएको हो । वडा प्रहरी कार्यालय भद्रपुरका प्रमुख, प्रहरी निरीक्षक संजीव बोगटीको कमाण्डमा कोशी प्रदेश प्रहरी कार्यालय धरान केनाईन शाखाबाट आएका दुईवटा डगसहित ६ जनाको टोलीद्वारा चेकिङ सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

यसअघि गत असोज २४ गतेदेखि पूर्वी नाका काँकडभिट्टामा डग स्निफिङ शुरु गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार