मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

बिर्तामाेडमा श्रीमतीलाइ फलामको रडले घोचेर घाईते बनाई घरको ३ तला माथिबाट हाम फाल्दा श्रीमानकाे मृत्यु

देश प्रदेश डेस्क 5475+ समाचार ( )
५ आषाढ २०८३, शुक्रबार

                                                                                                                                साङ्केतिक तस्विर

झापा झापामा श्रीमानले श्रीमतीलाइ पेटमा फलामको रडले घोचेर  घाईते बनाई घरको ३ तला माथीबाट हाम फाल्दा श्रीमानकाे मृत्यु भएकाे छ । प्रहरीले दिएकाे विवरण अनुसार शुक्रबार विहान ०५:३० बजे बिर्तामोड  ५ अन्नपुर्ण चोक .बस्ने बर्ष ६५ की गंगामुनी राजवँशीलाई निजको श्रीमान बर्ष ७२ को घिरेन राजवँशीले घरायसी बिबादका कारण धिरेनले गंगामुनीको पेटमा फलामको रडले घोची घाईते बनाएका थिए । 
सोही समयमा धिरेनले उक्त घरको ३ तलामाथि गई हाम फाल्दा हात खुट्टा र टाउकोमा गम्भिर चोट लागेर घाइते भएका थिए । 

घटनापछि दुवैलाइ बिर्तासिटी अस्पताल बिर्तामोडमा  उपचार भई रहेकोमा विहान ०६:४५ बजे उपचारको क्रममा  घाईते धिरेनको मृत्यु भएको छ भने  गंगामुनीकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार