मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ ,एक फरार

देश प्रदेश डेस्क 5301+ समाचार ( )
साङ्केतिक तस्विर
११ जेठ २०८३, सोमबार

                                                                                 साङ्केतिक तस्विर

झापा   किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपीमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० बनगाउँका २४ वर्षीय ओम चौधरी र  २२ वर्षीय राजेन्द्र चौधरी  पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ घटनामा एक जना फरार छन्

प्रहरीले दिएकाे जानकारी अनुसार सोही ठाउँका अन्दाजी २५ वर्षीय राजेश चौधरी फरार छन्। उनीहरूमाथि १९ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोप   पक्राउ परेका ओम पढ्दै छन् भने राजेन्द्र ट्याक्टर चालक हुन्

जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराका अनुसार ओम १९ वर्षीया किशोरीसँग प्रेम सम्बन्धमा थिए

ओमले प्रेम विवाह गर्ने भनेर प्रेमिकालाई जेठ गते रातमा भेट्न बोलाएका थिए। उनले गाउँकै राजेश राजेन्द्रलाई सँगै लगेका थिए  

किशोरीको घरभन्दा पर एकान्तमा रहेको खेतमा उनीहरूबीच भेट भएको थियो। ओमले किशोरीलाई भगाएर त्यही रात आफ्नो घर लैजाने भनेका थिए

तर खेतमै उनले शारीरिक सम्बन्धका लागि ओमले किशोरीलाई करकाप आश्वासन दिएका थिए बाध्य भएर किशोरी तयार भएको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी बोहराले बताए

ओमका साथीहरू किशोरीले नदेख्ने गरी अलि टाढा बसेका थिए ओमले आफैले उनीहरूलाई बोलाएपछि उनीहरू दुवैजना आएर डर त्रास देखाएर पालै पालो बलात्कार गरेकाे प्रहरीकाे भनाइ छ

सामूहिक बलात्कारपछि किशोरीलाई त्यहीँ छाडेर तीनै जना घर फर्किएको प्रहरीले जनाएको घटनाको दोस्रो दिन बिहान पीडित किशोरीले आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर सामुहिक बलात्कारमा संलग्न तीनै जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन्

जाहेरी परेलगत्तै प्रहरीले आरोपीमध्ये दुई जनालाई पक्राउ गरेको थियो   फरार भएका एक जनाको खोजी भइरहेको

पक्राउ परेका दुई जनालाई अदालत बाट म्याद थप भइजबरजस्ती सामुहिक करणी शिर्षकमा मुद्दा चालउने गरि अनुसन्धान जारी रहेको इप्रका तुलसीपुरका डिएसपी होमबहादुर पराजुलीले बताए

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै