मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

झापाको हल्दीबारीमा दाउ प्रहारबाट गुरुङ घाइते

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१ आषाढ २०८२, आइतबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा झापाको हल्दिबारी गाउँपालिका–३ कुनाबारीमा दाउ प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।

शनिबार राति १० बजे २८ बर्षीय समिर गुरुङलाई  साेही पालिका १ का २६ बर्षीय दावा गुरुङले एक्कासी दाउ प्रहार गरी घाइते बनाएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  प्रारम्भिक जानकारी अनुसार घटनाको कारण खुल्न सकेको छैन।

घाइते गुरुङलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ भने उपचारमा हाल उनका आफन्त संलग्न छन्।

घटनापछि  गुरुङलाई नियन्त्रणमा लिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनीमाथि ५ दिन म्याद थपगरी मुलुकी अपराध संहिता २०७४ अन्तर्गत "अभद्र व्यवहार" कसुरमा अनुसन्धान अगाडि बढाइएको उनले जनाए। घटनाको थप विवरण संकलन भइरहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार