मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

अवैध काजु किसमिस बाेकेकाे ट्रक नियन्त्रणमा

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

झापा भन्सार छलि गरेर अवैध काजु किसमिस बाेकेकाे ट्रक सशस्त्र प्रहरीवलले नियन्त्रणमा लिएकाे छ ।

१२ सय किलो काजु र ५ सय ४० किलो किसमिस बोकेको ट्रक सोमबार साँझ जनकपुर उपमहानगरपालिका–१ स्थित सिता चोकबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सुरक्षा बेस जनकपुरबाट प्रहरी निरिक्षक उमेशकुमार कार्कीको कमान्डमा खटिएको गस्ती टोली र जनकपुर भन्सार कार्यालयबाट अधिकृत रविनलाल दासको कमान्डको संयुक्त टोलीले उक्त काजु किसमिस  बरामद गरेको हो।

भारतबाट मधेस प्रदेश ०४-००१ ख ०१७१ नम्बरको ट्रकमा ल्याएको २३ लाख २६ हजार मूल्य बराबरको काजु र किसमिस बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं ८ गण धनुषाका एसपी दर्शन गिरीले जानकारी दिए।

उनका अनुसार नियन्त्रणमा लिइएको ट्रकसहित जम्मा ५५ लाख लाख ५० हजार बराबरको सामान जनकपुर भन्सार कार्यालयमा बुझाइएको छ। यसबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार