मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

माओवादीका भद्रपुर अध्यक्ष शिवकुमार राजभण्डारी एमालेमा प्रवेश

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

नेकपा माओवादी केन्द्रका भद्रपुर नगर कमिटीका अध्यक्ष शिवकुमार राजभण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पहिलो स्थानीय तहको निर्वाचनमा माओवादीका तर्फबाट भद्रपुरको मेयरका उम्मेदवार र दोस्रो निर्वाचनमा गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार रहेका राजभण्डारीलाई नेकपा एमाले दोस्रो दमक नगर अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीको पार्टी प्रवेश गराएका हुन् ।

उनीसंगै भद्रपुरका नरपति चापागाईं, चन्द्र तामाङलगायत २०० जना अध्यक्ष ओलीबाट टीका लगाएर एमालेमा प्रवेश गरेको पूर्व प्रदेश सांसद बसन्त बानियाँले जनाएका छन् 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार