मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

बिर्तामोडमा चाम्लिङको घरमा लागेको आगो नियन्त्रण ,५० लाखबढीको क्षति

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१० भाद्र २०८२, मङ्गलबार

बिर्तामोड नगरपालिका वडा नं ७ को बिरान टोल बस्ने केशब चाम्लिङको घरमा लागेको आगो नियन्त्रणमा आएको छ  विहान ३.३० बजेतिर लागेको बिहान ५.३० बजेतिर नियन्त्रणमा आएको हो । बिर्तामोड , भद्रपुर र मेचीनगरको गरी तीनवटा दमकल , प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले बताए । आगलागीबाट चाम्लिङको काठको घर र काठकै भान्सा पूर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीबाट ५० लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । घरमा राखेको मकैको खोयामा विद्युत सर्ट भई सो आगो सल्केको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार