मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

सुनसरीकाे फरक फरक स्थानमा दुई जना मृत अवस्थामा फेला

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१२ श्रावण २०८२, आइतबार

झापा / सुनसरीकाे फरक फरक स्थानमा दुई जना मृत अवस्थाम फेला परेका छन् ।

सुनसरीकाे इटहरी उपमहानगरपालिका -२ स्थित राजदेवी मन्दिर छेउमा आफ्नै घरमा एक्लै बस्दै
आएको बर्ष-२३ को आशिस चौधरी र धरान उपमहानगरपालिका - १६ स्थित कोशी ट्रक संघको कम्पाउण्डमा रामेछापकाे अंशुरा गाउँपालिका -२ घर भई वेवारिस अवस्थामा बस्दै आएका ४३ वर्षीय राजु क्षेत्री वोहरा रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

बिहान ७ः४० बजे चौधरी आफनै कोठाको निज सुत्ने बेडमा सुतिरहेको अवस्थामा मृत फेलापरेको छ भन्ने जानकारी  इलाका प्रहरी कार्यालय इटहरीमा जानकारी प्राप्त हुनसाथ तत्काल सामुदायिक प्रहरी बिट हल्गडा बाट प्रहरी सहायक निरिक्षक मनोज चौधरीको कमाण्डमा प्रहरी टोली खटिगई घट्ना स्थल शुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाकोलागि इप्रका इटहरी सुनसरी बाट प्रनाउ लक्ष्मी भण्डारी को
कमाण्डमा प्रहरी टोली गएकाे थियाे ।

त्यसैगरि वोहरा मृत अवस्थामा फेला परेको भनि स्थानीय मानिसले अस्थाई प्रहरी पोष्ट जोरसखुवामा खबर प्राप्त हुना साथ प्रवह कुल बहादुर श्रेष्ठको टोली खटि गई घटनास्थल सुरक्षित राखिएको थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इप्रका धरान बाट प्रनि जिवन कुँवरको कमाण्डमा SOCO सहितको टोली खटी गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार