मुख्य समाचार
बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ | परराष्ट्रमन्त्री खनाल आज न्युयोर्क प्रस्थान गर्दै |

सरकारी अनुदानको मलमा कालोबजारी: गोदाममा छापा

देश प्रदेश डेस्क 5474+ समाचार ( )
९ अशोज २०८२, बिहीबार

सिरहामा रासायनिक मलमा कालोबजारी बढेको जनगुनासोपछि प्रशासनले गोलबजारस्थित एक गोदाममा छापा हानेको छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाको टोलीले बुधबार गोलबजारस्थित कुशल महतो सञ्चालक रहेको कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारमा छापा मारेको हो । कुशवाहा एग्रोभेट एन्ड बिज भण्डारको गोदामबाट युरिया ४२ बोरा, डीएपी ९६ बोरा, पोटास ७ बोरा र अन्य ९ बोरा सरकारी अनुदानको रासायनिक मलखाद नियन्त्रणमा लिइएको छ ।

सोही पसलको अर्को गोदाम भने सिल गरिएको छ । सरकारी अनुदानको मल यहाँबाट तोकिएको मूल्यभन्दा बढीमा बिक्रीवितरण हुँदै आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार