मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

भारतीय नागरिकमाथि विर्तामाेडमा छुरा प्रहार गर्ने दुइ पक्राउ

देश प्रदेश डेस्क 5475+ समाचार ( )
३ श्रावण २०८१, बिहीबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा   विर्तामाेडमा फुलबारीकाे व्यवसाय गर्दै  आएका भारतीय नागरिकमाथि धारिलाे हतियार प्रहार गरी घाइते बनाएर फरार रहेका दुइ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा इलाम घर भइ झापा विर्तमाेड ५ बस्ने २१ बर्षीय भद्रबहादुर बस्नेत र ताप्लेजुङ फुङलिङ नगरपालिका ६ घर भइ हाल विर्तामाेड ६ बस्ने २६ बर्षीय राेहन तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार भारतीय नागरिक अन्दाजी ३५ बर्षका हविबुल स्लामलाइ उनीहरूले बुधबार राति ११ बजे धारिलाे हतियार (छुरा) प्रहार गरी घाइते बनाइएका थिए ।

घटनापछि इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पाेष्ट बसपार्कबाट खटिएकाे प्रहरी टाेलीले विहीबार राति  १ बजेर ५० मिनटमा विर्तामाेड ५ स्थित सुगम पेट्राेल पम्प नजिकबाट पक्राउ गरी थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएकाे जनाइएकाे छ । घाइतेकाे ढाड र कुममा चाेट देखिएकाेले बिएण्सी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार